काठमाण्डौ, ०२ माघ । भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ । यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष…