बुटवल १३ पुस । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जनवर्गिय संगठनहरु बोस उत्पादन गर्ने जस्तो खराव प्रवृत्तिका रुपमा अगाडी बढ्न थालेको बताएका छन्।प्रेस चौतारी नेपालको केन्द्रिय बैठकलाई लुम्बिनीमा सम्बोधन गर्दै विभाग प्रमुख सुब्बाले एमालेले आफ्ना जनवर्गिय संगठनहरुलाई बोस उत्पादन गर्ने नभई कमरेड र नेता बनाउने संगठनको रुपमा विकास गर्नुपर्ने बताए।…