बुटवल जेठ २५ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई सीढीवाट ढाल्ने संडयन्त्र भएको छ। सरकारको नीति तथा कार्यक्रम वाचन गर्न लुम्विनी प्रदेशसभा सचिवालय पुगेका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव सिढीबाट झण्डै खसेका हुन् ।प्रदेश प्रमुख यादवले सिढीमा ओर्लन लाग्दा मर्यादापालकले हात समाएर ओराल्न खोज्दै गर्दा यादवले टेकेको सिढी भत्केको थियो ।भिडियोमा पहिलो पाईला…