ललितपुर २६ माघ । ललितपुरको गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसी उक्त जंगलमा घुम्न गएकाबेला हराएका थिए । सोसम्बन्धी खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग…