कपिलवस्तु २२ माघ । नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र अनेरास्ववियु नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बन्द गराउदै हिडेका पाण्डे र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफुहरु नियन्त्रणमा आएपनि देशलाई आवश्यक परेको बेला आफुहरु लड्न तयार रहेको उनिहरु बताउन्छन् ।प्रहरीले नियन्त्रणमा लिएको पाण्डे र खनाललाई अहिले प्रहरीले…