सैनामैना १६ पुस । रुपन्देहीको सैनामैना नगरपालिकामा ‘माघी खिचडी महोत्सव’ हुने भएको छ । ‘हम्मन संस्कृति, हम्मन के सान, सँस्कृति बचैना हम्मन के अभियान’ भन्ने नारा सहित थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा ३ दिने नयाँ वर्ष माघी खिचडी महोत्सव २०७७ सञ्चालन हुने भएको हो । बुधवार आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव यहि पुष २३ गतेदेखि…