कपिलवस्तु, २ पुस । आर्थिक अवस्थाका कारण ९ कक्षा भर्ना हुन नपाएकी जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिहकी छात्रा सिमा रैदासका लागी सहयोग जुट्न थालेको छ । आर्थिक अभावले बालिकाले पढ्न नपाएको समाचार प्रकाशनमा आएका थिए। समाचार प्रकाशन भए पछि नेपाल तरुण दल र नेबिसंघले बालिकालाई घरमै पुगी सहयोग गरेको छ । नेपाल तरुण…