बुटवल ५ मंसिर। दुर्लभ संरक्षित वन्यजन्तु बाघको छाला किनबेच हुदाहुदै चारजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रवार विहान साढे १० बजेतिर उनिहरुलाई बाघको छालासहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा बुटवल ७ को ३० वर्षिय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं ४ को २२ वर्षिय बिमल मगर,…