काठमाडौं ४ कार्तिक। जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरापलिका–१४ बस्ने बीर बहादुर मगरलाई प्रहरीले पक्रेको छ ।दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुरले नैकाप स्थित आर्किड कोलोनी नजिकै २३ वर्षीया महिलालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।बुधवार साँझ महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो । घटनाबारे…