बुटवल २० कार्तिक । बुटवलको धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा बिहिबार आइसियुमा भर्ना भएका बिरामीको संख्या १६ जना रहेको छ । १६ वटा बेड रहेको अस्पतालको आइसियुका सबै बेड भरिएको हो।आइसियु बाहेकका जनरल आइसोलेसनतर्फ ३६ वटा बेड रहेको छ । जहाँ लक्षण देखिएका तर गम्भीर नभएका बिरामीलाई राख्ने गरिन्छ। अस्पतालहरुमा साधारण…