सुर्खेत २६ असोज ।पार्टी केन्द्रलाई नै ‘सरप्राइज’ दिदै सत्तारुढ नेकपाकै सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि धेरै जिज्ञाशा छ, ‘केन्द्रको छायाँ की मुख्यमन्त्रीको अलोकप्रियता रु’ निकै लामो आन्तरिक किचलोबाट विस्तारै बाहिर निस्किन खोजिरहेको सत्तारुढ नेकपा भित्र फेरि विवाद चर्किने खतरा पनि उत्तिकै देखिरहेका छन् ।आइतबार नेकपाका १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको…