कपिलवस्तु २३ असोज ।कोरोना कहरका बीच गुणस्तरीय शिक्षाको वहश बुद्धभूमीमा भएको छ । सामुदायिक विधालय प्रति अभिभावकको विश्वास वृद्धि गर्न र गुणस्तरिय शिक्षा प्रदानमा शिक्षक र अभिभावक दुबै सचेत हुनुपर्ने बुद्धभुमि नगरपालीका शिक्षा शाखा प्रमुख लिल बहादुर राउतले बताउनु भएको छ । उहा स्वयम काम गर्नु पर्ने पदमा हुनुहुन्छ तर उहाले त्यो लागु गराउनुको सटटा उपदेश सुनाउनु…