कपिलवस्तु २१ असोज । प्रदेश ५को स्थायी राजधानी देउखुरी भालुवाङमा स्थायी राजधानी कहिले सर्ला? यो आम लुम्विनी प्रदेशवासीका लागि चासोको विषय हो । के के संरचना कहिले बन्छन् र राजधानी स्थानान्तरण कहिले हुन्छ? स्वयम सरकार देखि जनता सम्मले यतिबेला यहि प्रश्नको उत्तर खोजी रहेका छन् । राजधानीका संरचना तत्काल निर्माण हुने वा सार्ने भन्ने संभव छैन …