चितवन १९ असोज । चितवनको नारायणी नदीमा सञ्चालन हुने मिनी पानीजहाज (क्रुज सिप)छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो । मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा।लि।का प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन…