रुपन्देही १७ असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।बुटवलमा शनिबार बसेको कांग्रेसको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । असोज १९ गते बुटवल जाऔँ, राजधानी जोगाऔँ, नाराका साथ प्रदेशसभा घेराउ र धर्ना…