काठमाडौं १५ असोज । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरैजनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म ४३९ जना घाइते भएका छन् भने १०१…