कपिलवस्तु असोज ६कपिलवस्तुमा सर्पले डस्दा ४ वर्षका वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका ९ प्रगतीनगर की मुस्कान परियार रहेकी छिन । बालिका घरमै सुति रहेकी थिइन । लामो समय सम्म नउठे पछि वालिकाको आमा शुकमायाले उठाउन खोजेकी थिइन । बालिकालाई बेहोस देखे पछि घर भित्र खोज तलास गर्दा गोमन सर्प भेटिएको सर्प दंश…