कपिलबस्तु ५ असोज । थारु र गौतम बुद्ध एकै बंश हो भन्ने कुरा उठिरहकै बखत कपिलबस्तुमा पनि थारु बौद्ध समाज कपिलबस्तु गठन भएको छ । थारु बौद्ध बिहार तथा बुद्ध र थारुहरुको इतिहास बचाइराख्नको लागि समिति गठन गरेको थारु बौद्ध समाजका केन्द्रिय अध्यक्ष गोकुल थारुले बताउनु भयो । जलेश्वर प्रसाद थारुको अध्यक्षतामा १० सदस्यिय समिति गठन भएको…