कपिलवस्तु भदौ ३१कोरोना संक्रमितको संख्या न्युन हुदै गए पछि कपिलवस्तुको निषेधाज्ञा सामान्य प्रकृतीको बनेको छ । आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको विज्ञप्ती अनुसार सामाजिक दुरी कायम गरी होटल समेत संचालन हुन पाउने भएका छन् । विज्ञप्ती अनुसार शैक्षिक संस्था, सभा सम्मेलन, पार्टि प्यालेस , शैलुन व्युटी पार्लर जिमखाना, पुस्तकालय, संग्रहालय संचालनमा निषेध गरीएको…