बुटवल २५ भदौ । प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१ जना महिला र १ सय जना पुरुष छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । संक्रमण हुनेहरूमा पुरुष ६ हजार…