काठमाण्डौ २५ भदौँ । ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर ओसार पसार गर्नेलाई कारबाही हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ । संघले ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार(पसार, भण्डारणमा…