काठमाडौ २१ भदौ । नेपालको पछिल्लो बिबरणका अनुसार संक्रमण हुने भन्दा निको हुने दोब्बर हुदै गएका छन् । आइतबार मात्रै १,८१४जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको भएर निको हुनेको संख्या २८हजार ९४१ पुगेको छ । आइतबार थप ९८० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा महिला…