भैरहवा २०भदौ । कोरोना संक्रमणको जोखिम बढेसंगै रुपन्देहीमा जारी लकडाउनको स्वरुप फेरिने भएको छ ।फलस्वरुप फरक समयमा फरक ब्यवसाय संचालन हुने गरी ब्यवस्था मिलाइएको छ । किराना पसल र अन्य पसल खोल्ने समय अलग अलग हुनेछ । तर होटल भने खुल्ने छैनन् । यसरी बुटवल उपमहानगरपालिकामा साउन २९ देखि र रुपन्देही जिल्लाभरी भदौ २ गते देखि जारी…