कपिलवस्तु ७ भदौ । कपिलवस्तुको चप्परगाउँमा पिकअपले ठक्कर दिदाँ १ जना महिलाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ च ५७९६ नम्बर जिप (पिकअप) ले ठक्कर दिएको थियो । ठक्करबाट वाणगंगा नगरपालिका ७ बनगाईकी स्थानिय लक्ष्मी देवी कोईरालाको मृत्युु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको…