कपिलवस्तु ७ भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नेपाली नारीहरुले शहर वजारमा एक्काइसौ सताब्दीको विकसीत प्रविधीको भरपुर प्रयोग गरेका छन् । उनीहरुले ब्राहमणको दर्शन र बचन भर्चुअल सेटमा पााएका छन् भने दक्षिणा अग्रिम रुपमा ई सेवा वा इबैकिङ मार्फत पठाएको समाचार प्रेसपाटीले प्राप्त गरेकोछ । यता विधिवत रुपमा भन्नु पर्दा अरुन्धती सहित…