प्रदेश-२ का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित मंगलबार राति १-२ बजेको समयमा घरमा चोरी भएको छ। महालक्ष्मी नगरपालिकाको बोजपोखरीमा रहेको घरमा चोरी भएको हो। पौने दुई लाख नगद र दुई सेट फोन चोरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले बताए।' पर्खाल देखि चढेर दोस्रो तल्लामा रहेको सानो झ्यालबाट चाेर भित्र प्रवेश गरेको …