रौतहट ३२ साउन । रौतहटको गरुडा नगरपालिका वडानम्बर ८ जिगंडवामा एक युवकको हत्या भएको छ । जिगंडवाका २० वर्षीय निरजंन रामको धारिलो हतियारले घाटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवको प्रकृति हेर्दा धारिलो हतियारले घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । एक फलफूल…