कपिलवस्तु, ३१ साउन २०७७समुदायमा कोरोना संक्रमण देखिएको कपिलवस्तुमा लकडाउन थपिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले प्रेसपाटी संग ९ बजे राती कुरा गर्दै कोरोना नियन्त्रणका लागी केही दिन अझ लकडाउन हुने बताउनु भयो । कती दिन थपिने हो भोली बैठक वसी निर्णय हुने छ । अहिलेलाई यती दिन नै भनेर भन्न सकिदैन ।सामाजिक…