हत्यामा संलग्न रहेको आरोपमा एक महिलालाई काठमाडौं ल्याइयो

काठमाडौं २७ साउन । काठमाडौंको गोंगबुमा आइतवार भएको विभत्स हत्यामा संलग्न रहेको आरोप लागेकी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएको छ ।दाङका कृष्ण बहादुर बोहोराको हत्या आरोपमा कल्पना शाही नाम गरेकी महिला र उनकी छोरीलाई मंगलबार बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।दुबै जनालाई प्रहरीले सोमबार चितवनको टाँडी, माधवपुरबाट पक्राउ गरेको थियो…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६