कपिलवस्तु २६ साउनकपिलवस्तु प्रशासनले जिल्ला ब्यापी लकडाउन आदेश जारी गरेकोछ । जस अनुसार भोलि साउन २७ गतेबाट मसान्त सम्मका लागि यस्तो आदेश जारी भएको प्रजिअ दिर्घनारायण पौडेलले प्रेसपाटीलाई वताउनु भयो । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि यस्तो गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रसासनमा आज बसेको वैठकले…