बांकें २४ साउन २०७७प्रदेश नं. ५ मा प्रदेश सभा सदस्य कृष्णा केसी नमुनालाई कोरोना सङ्क्रमण देखिएको छ । केसीले शनिवार राती १० बजे आफ्नो फेसबुक मार्फत कोरोना सङ्क्रमण भएको सार्वजनिक गरेकी छिन । बांकें क्षेत्र नं. १ ‘ख’ बाट उनी प्रदेश सभामा प्रतिनिधित्व गरेकी थिइन । फेसबुक मार्फत आफू सँग नजिक सम्पर्कमा रहेका लाई सेल्फ आइसोलेट…