रुपन्देही १९ साउन । गैडहवा रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घरपरिवारहरुलाई मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत जस्तापाता बितरण गरिएको छ। मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको छानो लाउने कार्यक्रम अन्तर्गत गैडहवा गाउपालिकाका १ सय ८० बिपन्न घरपरिवारहरुलाई प्रति परिवार १०१० थान जस्तापाता बितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास…