काठमाडौं, १८ साउन । २०७६ कात्तिक ३० गते भीमफेदी कारागारबाट भागेका कुलदीपराज धामीलाई प्रहरीले कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको अवस्थामा नवलपरासीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुनसरीको रामुधुनी नगरपालिका ७ का २५ वर्षीय धामीलाई २१ वर्षीय रोजिन गुरुङको हत्या अभियोगमा २० वर्ष कैदको फैसला भएको थियो ।कैद भुक्तानका लागि भीमफेदी कारागारमा रहेका धामीलाई पुनः…