कपिलवस्तु ११ साउन । कपिलवस्तुको मायादेवी गाँउपालीकाको भारतीय सिमा क्षेत्रमा भारतद्धारा एकतर्फीरुपमा बनाईएको बझाहा बाधका कारण किसान फेरी पनि समस्यामा परेका छन् । वाधका कारण झण्डै ३ सय बढी बिघा खेतीयोग्य डुबानमा परेको छ । मायादेबी गाउपािलका वडा नं ४ को सिमाक्षेत्रमा भारतले वाध वनाएको र सोहि वाधका कारण त्यस क्षेत्रका किसानहरु समस्यामा परेका हुन्…