कपिलवस्तु ८ साउन । अबैध रुपमा राखिएका ६८ बोरा मटर (केराउ) कपिलवस्तु प्रहरीले बरामद गरेको छ । वुधवार साँझ कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगर निवासी कमला आरखको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ निकासी गर्नको लागी जम्मा गरी राखेको मटर (केराउ) प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको…