तनहुँ २९ असार ।लगातारको बर्षापछि तनहुँका विभिन्न ठाउँमा गए राति आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । त्यसैगरी ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच र ब्यास नगरपालिकामा पाँच गरी १० जना बेपत्ता भएका जिल्ला प्रहरी…