कपिलवस्तु कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ सिद्धार्थ स्मारक मा.वि भेलाईमा रहेको क्वारेनटाइनको सुरक्षामा खटिएका प्रहरी हवलदार कमल भण्डारी माथि कुटपिट भएको छ । सोमवार राती ८ः३० बजे स्थानीय युवाले आक्रमण गरेका हुन् । घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले ७ जनालाई पक्राउ गरेको छ । एक आपसमा झगडा गरेको बेला हवलदार भण्डारीले सम्झाउँदा आक्रमण…