काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशका कडाइ गर्ने निर्णय गरेको छ ।अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको नगरपालिकाको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको छ ।गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू…