कपिलवस्तु, भाद्र १९ नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति लुम्बिनी प्रदेशको संयुक्त विस्तारित वैठक देउखुरीमा सम्पन्न भएको छ। वैठकले महासंघको संस्थागत विकासमा जोड दिँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। वैठकले उद्योगीहरूलाई विद्युत प्राधिकरणले लगाउँदै आएको ‘डिमान्ड चार्ज’ हटाउनुपर्ने माग राखेको छ। उद्योगीहरूले हाल प्रतिके.भी.ए. मासिक रु. २५० तिर्दै आएका छन्। महासंघका…