काठमाडौं, १३ भदौ । सरकारले मालपोत नियमावली सशोधन गरेको छ। भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले उक्त नियमावली शंसोधन गरेको हो।२०३६ सालमा बनेको नियमावलीलाई बल्ल अहिले सरकारले संशोधन गर्दै घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो।नियमावलीको परिच्छेद–६ को ख मा घरजग्गा कारोबारको इजाजतपत्र सम्बन्धी व्यवस्था राखिएको छ। सो व्यवस्था अनुसार अब…