कपिलवस्तु ।कपिलवस्तुमा नेकपा (एमाले) प्रवेश गर्ने क्रम तीव्र बनेको छ । मायादेवी गाउँपालिकामा आयोजित एक भेलामा विभिन्न दल परित्याग गरी सयभन्दा बढी नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन्।मायादेवी गाउँपालिका–१ मा सम्पन्न कार्यक्रममा बहुजन शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न पार्टीबाट सयौँ नेता तथा कार्यकर्ताले एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय लेखा आयोगका…