कपिलवस्तु– उद्योग व्यापार संघ, कपिलवस्तुले प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि, पर्यटन तथा व्यापार मेला लगाउने घोषणा गरेको छ । संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म मेला सञ्चालन हुने जानकारी गराएको हो । उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले मेलाको उद्देश्य, पूर्वतयारी र संभावनाबारे जानकारी…