कपिलवस्तु ३० कार्तिक ।समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी सहितका दलहरूले स्थानीय तहको उपचुनाव मिलेर लड्ने भएका छन्।मंसिर १६ गते देशभरका ४४ स्थानमा हुन लागेको उपचुनावमा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी मिल्ने भएका हुन्।उपचुनावको लागि आगामी २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।मोर्चा आबद्ध दलले निर्णय गर्ने अन्तिम अधिकार भने वडा,…