कपिलवस्तु, २२ असोज । कृषिमा आधुनिकीकरणमा आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाई कपिलवस्तुले आयोजना गरेको सार्वजनिकरण गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । परियोजनाले जिल्लाको कृषि उत्पादनमा जोड दिएको बताउदै यसले समग्र जिल्लाको कृषि क्षेत्रमा जोड…