कपिलवस्तु, १८ आश्विन ।नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले एक कार्यक्रमका बीच १ सय २२ थान लालपूर्जा वितरण गर्नु भएको छ । मन्त्री अधिकारीले बाणगंगा न.पा. वडा नं. १० का ९६ र कपिलवस्त नगरपालिका वडा नं. ७ का २२ गरी १ सय २२ थान लाल पूर्जा वितरण गर्नु भएको हो…