रुपन्देही१ असोज । नेकपा एमाले लुम्बिनीले आफ्नो प्रदेश सांसदहरुलाई नियन्त्रणमा राख्न आचारसंहिता जारी गरेको छ । संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागू गरेको हो । मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । एमाले नेतृत्वमा बनेको प्रदेश सरकारले यसअघि भदौ ६ गते मुख्यमन्त्रीसहित मन्त्रीहरुका लागि आचारसंहिता…