बुटवल, ५ भदौ । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा पहिलोपटक मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्ने गरी तयारी थालिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्द्धनसँग सम्बन्धित…