कपिलवस्तु, २२ साउन । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म ६१ वटा बैठक बसेकोमा कतिपय प्रदेश सभा सदस्य बैठकमा आक्कलझुक्कल उपस्थित हुने गरेका छन् । प्रदेश सभाको पहिलो अधिवेशनमा १०, दोस्रो अधिवेशनमा २५, तेस्रो अधिवेशनमा ३, चौथो अधिवेशन अन्तर्गत साउन १२ गतेसम्म २३ पटक बैठक बसेको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा बैठकमा…