नेपालगन्ज, १९ साउन । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुले गत आर्थिक वर्षमा जिल्लाका ४५७ किसानको खेती र पशु धनमा क्षति गरेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा निकुञ्ज र सो वरिपरिका वन्यजन्तुबाट पशुधन क्षतिका १८१ घटना र अन्नबाली क्षतिका…