कपिलवस्तु, १५ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् । लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र सरकारको प्रवक्ता थिए । कांग्रेस–एमाले गठबन्धन सरकारमा पनि पन्थी…